तलको अनुच्छेदमा रेखाङ्कन गरिएका पदहरूको शब्दवर्ग पहिचान गरी लेख्नुहोस् : सुबोधको कुरा मलाई साह्रै तितो लाग्यो । उहाँ बाट यस्तो कुरा सुन्नुपर्ला भन्ने…
Class 12 Nepali · 2080 · Solved Question with Answer
तलको अनुच्छेदमा रेखाङ्कन गरिएका पदहरूको शब्दवर्ग पहिचान गरी लेख्नुहोस् :
सुबोधको कुरा मलाई साह्रै तितो लाग्यो । उहाँबाट यस्तो कुरा सुन्नुपर्ला भन्ने किञ्चित शङ्का थिएन । छोराछोरीका लागि पहिले भाग छुट्याएर मात्र मेरो पतिले खाने कुरा खानुभएको झल्याँस्स सम्झन पुगेँ ।
