दिइएको प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएको कविताँश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : यो कस्तो देश सृष्टिकै बेला विज्ञान पाएको देवता ऋषि मनुष्य…
2080 · Solved Question with Answer
दिइएको प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएको कविताँश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
यो कस्तो देश सृष्टिकै बेला विज्ञान पाएको
देवता ऋषि मनुष्य मिली वेदान्त गाएको
मुन्धुम महान् धम्मपद महान् सम्पदा महान्
विश्वमै छैन धरती महान् यो देश समान ।
प्रश्नहरू :
(अ) नेपाली धर्तीलाई विश्वमै महान् किन भनिएको हो ?
(आ) कविताँशमा धार्मिक विविधतालाई कसरी प्रस्तुत गरिएको छ ?
(ख) दिइएको निबन्धको अंश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
आफू जुम्रा जस्तो जुम्सो छ अनि कामको सट्टा कुराले टार्न खोज्छ भनी तपाईँ गिज्याउनुहोला । मुखिन्जेल नसके पनि पछाडि पक्कै उडाउनुहुन्छ । हुन पनि हो, म अचेल साहँै जुम्सो भएको छु । बरु के तपाईँ पत्याउनुहुन्छ ? यो जुम्स्याईको जन्मदाता यस्तै जड्चलदा पखाँड हुन् ।
प्रश्नहरू :
(अ) मानिस जुम्सो हुँदै जानुको कारण के हो ?
(आ) 'पख्नोस्' निबन्धले नेपाली समाजको कस्तो समस्यालाई देखाउन खोजेको छ ?
