Logo

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४५ वर्षका कृष्ण राय गाउँका सवभन्दा भद्र मानिस थिए । तिनले यता १०/१२ वर्षदेखि गाउँभन्दा बाहिर…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

४५ वर्षका कृष्ण राय गाउँका सवभन्दा भद्र मानिस थिए । तिनले यता १०/१२ वर्षदेखि गाउँभन्दा बाहिर पाइलो राखेका थिएनन् । यसैबाट तिनको शान्त स्वभावको परिचय हुन्छ । कसैलाई कर्जा दिनु तिनी आफ्नो सिद्धान्तको विरुद्ध ठान्थे । तिनका मतअनुसार कर्जामा गाएको रुपियाँ आफू आउँदा भगडा वोकी ल्याउँछ । तर दुःख परेको वखतमा 'राजद्वारे श्मशाने च' तिनी गाउँलेको सहायतमा प्रस्तुत रहन्थे । जनककुमारीको एक्लो छोरो मर्दा जनककुमारीको पिरभन्दा तिनको सान्त्वनाले त्यहाँ भएका मान्छेको आँखामा आँसु ल्यायो । गाउँलेमा भगडा पर्यो भने तिनी नै मध्यस्थ हुन्थे ।

प्रश्नहरू :

(क) 'कसैलाई कर्जा दिनु तिनी आफ्नो सिद्धान्तको विरुद्ध ठान्थे ।' यस वाक्यलाई अकरणमा बदल्नुहोस् ।

(ख) रेखाङ्कित 'आँखामा' शब्दको कारक र विभक्तिको नाम लेख्नुहोस् ।

(ग) '४५ वर्षका कृष्ण राय गाउँका सवभन्दा भद्र मानिस थिए ।" यस वाक्यको उद्देश्य र विधेय लेख्नुहोस् ।

(घ) 'गाउँलेमा भगडा पर्यो भने तिनी नै मध्यस्थ हुन्थे ।' यस वाक्यलाई सरल वाक्यमा परिवर्तन गर्नुहोस् ।

Solution

Please login to view the answer.