Logo

कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : (क) बादल लाग्यो । पानी वेसरी पर्यो । (वाक्य संश्लेषण) (ख) रजनी मुसुक्क हाँसिन् । (भाव…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :

(क) बादल लाग्यो । पानी वेसरी पर्यो । (वाक्य संश्लेषण)

(ख) रजनी मुसुक्क हाँसिन् । (भाव वाच्य)

(ग) उनीहरू ध्यान गरून् । (प्रेरणार्थक)

(घ) गुरुले शिक्षा विकासको द्वार भएको कुरा बताउनुभयो । (प्रत्यक्ष कथन)

Solution

Please login to view the answer.