Logo

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) तलको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :…

Class 12 Nepali · 2080 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : 

(क) तलको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

अव्यवस्थित तरिकाले वजनजङ्गल कटानी हुँदा भूक्षयको जोखिम बढ्न थालेको छ । सीमित व्यक्तिले सुटुक्क वनजङ्गल कटानी गरे पनि परिणाम सबैले भोग्नु परेको देख्दा म त छक्क पर्छु ।

(ख) तलको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

हरेक व्यक्तिले आफ्नो जीवनलाई व्यवस्थित गर्न योजना बनाएर काम गर्ने हो भने जीवनमा अगाडि बढ्न कसैको गोडा मल्नु पर्दैन । कतिपय मानिसहरू भने समय छँदा कानमा तेल हालेर बस्ने अनि जब पर्यो राती तब बुढी ताती भनेझैँ अन्तिम समयमा आएर आत्तिने गर्दछन् । यस्ता मानिसहरू देख्दा मलाई भिरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ तर काँध हाल्न सकिन्न भन्ने भनाइ सम्झना आउँछ ।

Solution

Please login to view the answer.