दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : सूर्यका सुनौला किरण धरतीमा परेपछि पृथ्वी मुसुक्क हाँसिन् । अँध्यारो हटेर उज्यालो…
2080 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :
सूर्यका सुनौला किरण धरतीमा परेपछि पृथ्वी मुसुक्क हाँसिन् । अँध्यारो हटेर उज्यालो छाएपछि सडकमा मानिसको लर्को देखियो । ती मानिसहरू आफ्नै तालमा हातमा हात समातेका देखिन्थे ।
(क) 'धरणी'को पर्यायवाची शब्द .............. हो ।
(ख) 'अँध्यारो'को विपरीतार्थी शब्द ........... हो ।
(ग) अनेकार्थी शब्द .............. हो ।
(घ) समूहवाची शब्द ........... हो ।
