तल समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : समूह 'क' समूह 'ख' नेपथ्य पहिलेभन्दा रोग वा व्यथामा भएको कमी वरद निश्चित…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
तल समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् :
| समूह 'क' | समूह 'ख' |
|---|---|
| नेपथ्य | पहिलेभन्दा रोग वा व्यथामा भएको कमी |
| वरद | निश्चित अवधिमा व्याजसहित वा बिनाव्याज फर्काउने रकम |
| बिसेक | पर्दा पछाडिको ठाउँ |
| कर्जा | आशीर्वाद दिने, वर दिने |
| पर्दा अगाडिको भाग | |
| कर, राजस्व |
