Logo

तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको अक्षर संरचना देखाई अक्षर सङ्ख्यासमेत देखाउनुहोस् . मानिसका आ-आफ्ना रुचि र चाहना हुन्छन् । कसैलाई हिमाल…

Class 12 Nepali · 2080 · Solved Question with Answer

तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको अक्षर संरचना देखाई अक्षर सङ्ख्यासमेत देखाउनुहोस् . 

मानिसका आ-आफ्ना रुचि र चाहना हुन्छन् । कसैलाई हिमाल आरोहण गर्न मन लाग्छ भने कसैलाई इतिहास र संस्कृतिको अध्ययन गर्न मन लाग्छ । केशवमणि आफूलाई हवाईजहाज उडाउन अति मनपर्ने बताउँछ ।   

Solution

Please login to view the answer.