कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : (क) राधा दुई दिन माइत बसिन् । राधा घर आइन् । (वाक्य संश्लेषण) (ख) माइजूले सेल रोटी र…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :
(क) राधा दुई दिन माइत बसिन् । राधा घर आइन् । (वाक्य संश्लेषण)
(ख) माइजूले सेल रोटी र अनर्सा पकाउनुभयो । (कर्मवाच्य)
(ग) तिमी कविता लेख्दै छौ । (प्रेरणार्थक)
(घ) गुरुले भन्नुभयो, "सबैले परिश्रम गर्नुपर्छ ।" (अप्रत्यक्ष कथन)
