दिइएको अनुच्छेदलाई सामान्य भविष्यत् कालमा परिवर्तन गर्नुहोस् : सीमा राजनीति गर्छिन् । उनी देश र जनताका लागि काम गर्ने अठोट लिन्छिन् । उनी चाँडै नै…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
दिइएको अनुच्छेदलाई सामान्य भविष्यत् कालमा परिवर्तन गर्नुहोस् :
सीमा राजनीति गर्छिन् । उनी देश र जनताका लागि काम गर्ने अठोट लिन्छिन् । उनी चाँडै नै जनताको मत जित्न सफल हुन्छिन् । नभन्दै उनी देशका लागि काम गर्ने सुनौलो अवसर पनि पाउँछिन् ।
