दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको शब्दवर्ग पहिचान गरी लेख्नुहोस् : परिश्रमीले परिश्रम गर्छन् र सफलता पाउँछन् । परिश्रमी मानिसकै कारणले समाज…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको शब्दवर्ग पहिचान गरी लेख्नुहोस् :
परिश्रमीले परिश्रम गर्छन् र सफलता पाउँछन् । परिश्रमी मानिसकै कारणले समाज बदलिन सक्छ तर उनीहरूले सोचेअनुसार समाज परिवर्तन हुन सकेको छैन ।
