दिइएको अनुच्छेदबाट एउटा टुक्का र एउटा पारिभाषिक शब्द पहिचान गरी तिनलाई अर्थ खुल्ने गरी अनुच्छेदमा दिइएको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : अत्यधिक…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट एउटा टुक्का र एउटा पारिभाषिक शब्द पहिचान गरी तिनलाई अर्थ खुल्ने गरी अनुच्छेदमा दिइएको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :
अत्यधिक गर्मी बढ्नाले खलखली पसिना आएर दैनिकी साहँ अप्ठ्यारो बनेको छ । गर्मीमा बिरामीको चाप बढ्नाले अस्पतालमा ठाउँ नहुँदा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई अगाडि पालो दिनाले सामान्य बिरामीले हैरानी खेप्नु परेको छ ।
