Logo

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : त्यस बेला पृथ्वीमा सर्वत्र अन्धकार मात्र थियो । विचरा मान्छे त्यस समयमा जन्मन…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :

त्यस बेला पृथ्वीमा सर्वत्र अन्धकार मात्र थियो । विचरा मान्छे त्यस समयमा जन्मन अन्धकारमै, सङ्घर्ष गरी बाँच्न अनि अन्धकारमै मर्न अभिशप्त थिए । मानिसको त्यो दयनीय अवस्थादेखि प्रमिथसलाई दुःखको अनुभूति भयो । एक दिन उनले स्वर्गबाट आगाको फिल्को चोरी पृथ्वीमा ल्याए अनि मान्छेलाई दिए ।

(क) 'धरणी' को पर्यायवाची शब्द ........... हो ।

(ख) 'नर्क' को विपरीतार्थी शब्द .................. हो ।

(ग) अनेकार्थी शब्द .................. हो ।

(घ) 'आगो' को लघुतावाची शब्द ............ हो ।

Solution

Please login to view the answer.