Logo

तल समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : समूह 'क' समूह 'ख' प्रज्ञा चित्रपट, चित्र बनाइने कपडा, भित्ता वा ठाउँ…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

तल समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् :

समूह 'क' समूह 'ख'
प्रज्ञा चित्रपट, चित्र बनाइने कपडा, भित्ता वा ठाउँ
प्रशोधन काँचो फल
नाका शुद्ध पार्ने काम
क्यानभास विशेष ज्ञान
प्रवेश स्थान
प्रशस्त धन
Solution

Please login to view the answer.