Logo

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएका बुँदाका आधार एउटा कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् : कुनै गाउँमा एउटा ज्यादै लोभी मानिस बस्नु…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

(क) दिइएका बुँदाका आधार एउटा कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् :

कुनै गाउँमा एउटा ज्यादै लोभी मानिस बस्नु ............ कसैलाई पनि केही नदिनु ........ अरूसित मात्रै लिन खोज्नु ........ सधैँ गाउँघर डुलेर पेट भर्नु ........ गाउँलेहरू उसको व्यवहारबाट आजित हुनु ............ उसले देखेर पनि नदेखेभैँ गर्नु ........... एक दिन ऊ चिप्लेर गहिरो खाडलमा पर्नु ........... बाहिर आउन प्रयत्न गर्दा नसक्नु ........ हारगुहार गर्दै आफूलाई बाहिर निकाल्न अनुरोध गर्नु ............ एउटा व्यक्तिले उसको हात माग्नु ........ उसले आफ्नो हात नदिनु ........ एउटा अर्को व्यक्तिले आफ्नो हात दिएर समात्न भन्नु ...... ऊ हात समातेर बाहिर निस्कनु ............ सधैँ लिन मात्र होइन दिन पनि जान्नुपर्छ भन्ने सन्देश ।

(ख) 'वातावरण संरक्षण' शीर्षकमा एउटा संवाद तयार पार्नुहोस् ।

Solution

Please login to view the answer.