कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : (क) आकाश गज्र्यो । ठुलो पानी पर्यो । (वाक्य संश्लेषण) (ख) साथीहरू साँझैमा निदाएछन् ।…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :
(क) आकाश गज्र्यो । ठुलो पानी पर्यो । (वाक्य संश्लेषण)
(ख) साथीहरू साँझैमा निदाएछन् । (भाववाच्य)
(ग) सोनी चेस खेल्ने छिन् । (प्रेरणार्थक)
(घ) गुरुले भन्नुभयो, "सबै विषयको परीक्षा राम्रो गर्नुपर्छ ।" (अप्रत्यक्ष कथन)
