Logo

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) आज्ञार्थकका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा आफ्नो भाइलाई परीक्षाको तयारीका बारेमा सल्लाह दिनुहोस् । (ख)…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

(क) आज्ञार्थकका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा आफ्नो भाइलाई परीक्षाको तयारीका बारेमा सल्लाह दिनुहोस् ।

(ख) दिइएको अनुच्छेदका स्त्रीलिङ्गी वाक्यलाई पुलिङ्गी वाक्यमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :

ऊ काठमाडौँबाट पोखरा गइछ । उसले बाटामा थुप्रै मानिसहरू देखिछ । उसले आफूसँगै बसेको एकजनालाई साथी बनाइछ । उसले लैङ्गिक अधिकारका बारेमा कुरा गरिछ ।

Solution

Please login to view the answer.