दिइएको अनुच्छेदलाई अज्ञात भूतकालमा परिवर्तन गर्नुहोस् : रमेश विदेशबाट घर फर्किने छ । आफ्नै खेतवारीमा आधुनिक कृषि पद्धतिअनुसार तरकारी खेती गर्ने छ ।…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
दिइएको अनुच्छेदलाई अज्ञात भूतकालमा परिवर्तन गर्नुहोस् :
रमेश विदेशबाट घर फर्किने छ । आफ्नै खेतवारीमा आधुनिक कृषि पद्धतिअनुसार तरकारी खेती गर्ने छ । व्यावसायिक तरकारी खेतीबाट प्रशस्त आम्दानी गर्ने छ । स्वदेश फर्केर आफ्नै माटोमा सुन फलाउन सक्ने प्रेरणा दिने छ ।
