दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गर्नुहोस् : हामीले विद्यालयतिर जाने क्रममा बाटोमा एक जना बुढालाई भेट्यौँ । लट्ठी टेकेर हिँड्दै…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गर्नुहोस् :
हामीले विद्यालयतिर जाने क्रममा बाटोमा एक जना बुढालाई भेट्यौँ । लट्ठी टेकेर हिँड्दै गरेका ती बुढा मान्छे त निकै सज्जन पो रहेछन् ।
