Logo

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् : अल्छी गोरेलाई 'कौवालाई बेल पाक्यो हर्ष न विस्मात्'…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

अल्छी गोरेलाई 'कौवालाई बेल पाक्यो हर्ष न विस्मात्' भन्दा पनि हुने जस्तै छ । ऊ काम नगरी खान पल्केको छ र उसलाई फटाफट काम गार भनेर आमाले भन्दा ऊ त सोफामा गएर थचक्क बस्न पो खोज्छ ।

Solution

Please login to view the answer.