Logo

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : आमाले पोल्टामा थैली लुकाएर राख्नु भएको थियो । थैलीमा पैसा पनि रहेछ । बाटोमा हिँड्दै…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :

आमाले पोल्टामा थैली लुकाएर राख्नु भएको थियो । थैलीमा पैसा पनि रहेछ । बाटोमा हिँड्दै गरेको एकजना बटुवा आमालाई भेट्न फेरि घर गयो । आमा त रिसले आगो हुनुभयो ।

(क) मार्गको पर्यायवाची शब्द ........... हो ।

(ख) पानीको विपरीतार्थी शब्द ......... हो ।

(ग) फेरीको श्रुतिसमभिन्नार्थी शब्द ....... हो ।

(घ) थैलोको लघुतावाची शब्द ............. हो ।

Solution

Please login to view the answer.