Logo

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : आज पिकासोका कलाकृति संसारभरिका विख्यात कला सङ्ग्रहालयमा फेला पार्न सकिन्छ । सानो छँदा आमाले…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

आज पिकासोका कलाकृति संसारभरिका विख्यात कला सङ्ग्रहालयमा फेला पार्न सकिन्छ । सानो छँदा आमाले भनेका कुरा सम्भैँदै एक पटक पिकासोले भनेका छन्, "मेरी आमाले भन्नुभएको थियो, यदि तिमी सिपाही बन्यौ भने जनरल हुने छौ, धर्मगुरु बन्यौ भने पोप हुने छौ" तर म आमाले भन्नुभएका मान्छेजित्तिकै लगनशील भएँ र पिकासो बनें । उनले भने भैँ हरेक बालबालिकामा विशिष्ट सिर्जना शक्ति र प्रतिभा हुन्छ, उचित अवसर पाएमा र लगनशील भएमा जीवनलाई सार्थक बनाएर संसारलाई चहकिलो ज्योति छर्न सक्छन् ।

प्रश्नहरू

(क) 'तिमी सिपाही बन्यौ भने जनरल हुने छौ ।' यस वाक्यलाई अकरणमा वदल्नुहोस् ।

(ख) रेखाङ्कित 'बालबालिकामा' शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् ।

(ग) 'एक पटक पिकासोले भनेका छन् ।' यस वाक्यको उद्देश्य र विधेय लेख्नुहोस् ।

(घ) 'जीवनलाई सार्थक बनाएर संसारलाई चहकिलो ज्योति छर्न सक्छ ।' यस वाक्यलाई संयुक्त वाक्यमा परिवर्तन गर्नुहोस् ।

Solution

Please login to view the answer.