कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : (क) आज घाम लाग्छ । आज न्यानो हुन्छ । (वाक्य संश्लेषण) (ख) उनी आजै घर जान्छिन् । (भाव…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :
(क) आज घाम लाग्छ । आज न्यानो हुन्छ । (वाक्य संश्लेषण)
(ख) उनी आजै घर जान्छिन् । (भाव वाच्य)
(ग) सानो भाइ खेल्छ । (प्रेरणार्थक)
(घ) डाक्टरले सल्लाह दिए, "कृपया औषधी खानुहोस् ।" (अप्रत्यक्ष कथन)
