कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) सम्भावनार्थक भावका फरक फरक क्रिया प्रयोग गरी चार वाक्यमा आफ्नो साथीको कामको वर्णन गर्नुहोस् । (ख) दिइएका…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) सम्भावनार्थक भावका फरक फरक क्रिया प्रयोग गरी चार वाक्यमा आफ्नो साथीको कामको वर्णन गर्नुहोस् ।
(ख) दिइएका वाक्यलाई प्रथम पुरुषमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
उनी असल छन् । उनी धेरै मिहिनेत गर्छिन् । उनी मिलेर खेल्छन् । उनी सबैसँग रमाउँछन् ।
