Logo

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : सिन्धु सरासर विद्यालय जान्छिन्…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :

सिन्धु सरासर विद्यालय जान्छिन् र खुरुखुरु पढ्न थाल्छिन् । उनी कक्षामा ध्यान दिएर पढ्छिन् । हुने बिरुवाको चिल्लो पात भने भैँ उनी हरेक परीक्षामा प्रथम भएर पुरस्कृत हुन्छिन् । आएँ आँप गए भटारो भनी हतारमा काम गर्ने बानी उनको छैन ।

Solution

Please login to view the answer.