दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : समय अनवरत चलेकै छ । यो आफ्नै गतिमा अगाडि बढिरहन्छ । यसलाई धेरैले कुर गरे पनि आफ्नो…
2081 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :
समय अनवरत चलेकै छ । यो आफ्नै गतिमा अगाडि बढिरहन्छ । यसलाई धेरैले कुर गरे पनि आफ्नो बन्धनमा बाँध्न सक्दैनन् । समयको हरेक पलमा हामी अगाडि बढ्न सक्नुपर्छ ।
(क) 'निरन्तर' को पर्यायवाची शब्द .......... हो ।
(ख) 'विश्राम' विपरीतार्थी शब्द .......... हो ।
(ग) अनेकार्थी शब्द ............... हो ।
(घ) 'समय' को लघुतावाची शब्द .......... हो ।
