Logo

दिइएका प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् : नेपाली बाँचे नेपाली हाम्रो गौरव बाँचे छ नेपाली भाषा…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

दिइएका प्रश्नको उत्तर दिनुहोस् :

(क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

नेपाली बाँचे नेपाली हाम्रो गौरव बाँचे छ
नेपाली भाषा संस्कृति कला साहित्य साचे छ
यमैले आऊ नेपालनलाई बलियो बनाऊ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊ ।

प्रश्नहरू

(अ) श्रम र सिप स्वदेशमै लगाऊ भनेर कविले किन अनुरोध गरेका हुन् ?

(आ) कविताशको मूल भाव लेख्नुहोस् ।

(ख) दिइएको जीवनीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

दरबार स्कुल पढ्दादेखि नै कविता पढ्न सुरु गरेका देवकोटा त्यसै बेला अङ्ग्रेजीमा कविता लेखी समस्त शिक्षक र सहपाठीलाई चकित पारिदिएका थिए । उनका कतिपय साथी देवकोटालाई आफ्ना दाजुलाई कविता लेख्न लगाएर आफैँ लेखे जसरी सुनाउने भनेर आरोप लगाउँथे, उनका सायोसामन्न तुरुन्तै कविता लेखेर सुनाउँदै आरोप लगाउनेलाई नाजवाफ पारिदिन्थे । हुन पनि हो । कसैलाई आशोचना गयो भने त्यसको जवाफ कुराले होइन कामले दिन्थे । साथीहरू अगाडि १५ मिनेटमा दरबार स्कुलमा शीर्षकको कविता रचना गरी सुनाएपछि त साथीहरू उनी समर्थक बन्न पुगे ।

प्रश्नहरू

(अ) साथीहरूले देवकोटालाई किन गलत आरोप लगाएका हुन् ?

(आ) देवकोटालाई बहुमुखी प्रतिभाका धनी भन्नुको कारण के हो ?

Solution

Please login to view the answer.