Logo

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : भाषा कुनै पनि देशको अमूल्य सम्पदा हो । एउटा भाषा लोप हुनु भनेको त्यो देशको एउटा सम्पदा नासिनु हो…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् :

भाषा कुनै पनि देशको अमूल्य सम्पदा हो । एउटा भाषा लोप हुनु भनेको त्यो देशको एउटा सम्पदा नासिनु हो । त्यसैले आफ्नो देशको भाषिक सम्पदा जोगाउन राज्यले पहल गर्नुपर्छ । विभिन्न मातृभाषाको प्रयोगबाट न्युज देशको बहुसाँस्कृतिक र बहुभाषिक सौन्दर्य भित्रिन्छ । भाषालाई जीवन्त बनाउन राज्यको पहल र उक्त भाषाका वक्तामा भाषाप्राप्ति सचेतना र प्रयोग गर्ने इच्छाशक्ति आवश्यक छ । यसको आशय भाषा जीवन्त हुन सम्बन्धित वक्ता वा समुदायले बोल्नैपर्छ भन्ने हो । यसरी रहेक व्यक्तिले आफ्नो मातृभाषामा बोल्दा मात्र त्यो भाषा बाँच्छ । हरेक मातृभाषी वक्ता अर्न भाषाको प्रभावमा परेर आफ्नो भाषा बोल्न छाडे भने त्यो भाषा क्रमशः हराउँदै जान्छ । लोप हुने खतरा रहन्छ । मातृभाषीले आफ्नो भाषा बोल्न छाडेर अर्को भाषा बोल्दै जाँदा संसारका धेरै भाषा लोप भाएका छन् ।

Solution

Please login to view the answer.