Logo

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : शिक्षालाई मानव जातिको तेस्रो आँखा मानिन्छ । त्यसैले यसलाई हाम्रो भित्री हृदयको तेजबान् छ ।…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

शिक्षालाई मानव जातिको तेस्रो आँखा मानिन्छ । त्यसैले यसलाई हाम्रो भित्री हृदयको तेजबान् छ । हामीसँग भाएको यही 'ज्ञानचक्षुबाट' हामी शिक्षा आजर्न गर्छौं अर्थात् निरन्तर आजर्न गरिरहन्छौं । प्रकृति, संस्कृत र सभ्यताका दृष्टिले सृष्टिको उषाकालदेखि सुसम्पन्न मेरो देश आज शिक्षाका दृष्टिले समेत प्रगतिपथतर्फ लम्कँदो छ । शिक्षाले नै मानवलाई सम्मान खुसी र सुखपूर्वक जिउने ज्ञान र सिप प्रदान गर्छ । यसले समाज र राष्ट्रमा प्रचलित मान्यता र विश्वासलाई मानवताका आँखाले हेर्ने र तिनका बारे समालोचनात्मक चिन्तन गर्ने सोच प्रदान गर्छ । यसले सकारात्मक र मूल्यवान् विषयलाई ग्रहण गर्ने र कतिपय असान्दर्भिक कुराबारे आलोचनात्मक दृष्टि राख्ने चेत प्रदान गर्छ ।

प्रश्नहरू

(क) 'यो हाम्रो भाहिरी आँखा अथवा चर्मचक्षुभन्दा पृथक्, महान् र ओजवान् छ ।' यस वाक्यलाई अकरणमा बदल्नुहोस् ।

(ख) रेखाङ्कित 'ज्ञानचक्षुबाट' शब्दको कारक र विभक्तिको नाम लेख्नुहोस् ।

(ग) 'हामी शिक्षा आर्जन गर्छौं' यस वाक्यलाई आलङ्कारिक पदक्रममा परिवर्तन गर्नुहोस् ।

(घ) 'शिक्षालाई मानव जातिको तेस्रो आँखा मानिन्छ त्यसैले यसलाई हाम्रो भित्री हृदयको नयन पनि भनिन्छ ।' यस वाक्यलाई सरल वाक्यमा परिवर्तन गर्नुहोस् ।

Solution

Please login to view the answer.