कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) इच्छार्थक भाव बुकाउने फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो साथीको सफलताको कामना गर्नुहोस् । (ख)…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) इच्छार्थक भाव बुकाउने फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो साथीको सफलताको कामना गर्नुहोस् ।
(ख) दिइएका वाक्यलाई उच्च आदरमा परिवर्तन गर्नुहोस् :
निमी आफ्नो काम आफैँ गर । निमी आफ्नो काम गर्न अरूलाई नलगाऊ । निमी स्वावलम्बी बन । निमी देशलाई योगदान गर ।
