Logo

दिइएका प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत…

2081 · Solved Question with Answer

दिइएका प्रश्नको उत्तर दिनुहोस् :

(क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :

हिमाली दृश्यको अवलोकन गर्न पाइने अनि नेपालीको हार्दिक स्वागतमा चुर्लुम्म डुब्न पाइने हुनाले विदेशीहरू नेपाललाई आफ्नो पर्यटकीय गन्तव्य बनाउँछन् ।

(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र दुईओटा द्वित्व शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :

अव भानिज दाइका कुरा सुनौं, धेरै वादविवाद नगरौं । हामी प्रतिदिन भनभन् रोगग्रस्त बन्दै गाएका छौं । त्यसैले आआफ्नो ख्याल गरौं । होइन भने हरेक समय हामी अफैँ कमजोर बन्दै जाने छौं । त्यसैले पोसिला खानासाना खाएर बलिया बनौं ।

Solution

Please login to view the answer.