दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा प्राविधिक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : सन्दुक रुइत हुने बिरुवाको चिल्लो पान…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा प्राविधिक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :
सन्दुक रुइत हुने बिरुवाको चिल्लो पान भने भैँ सानै उमेरदेखि पढाइ र व्यवहारमा अब्बल थिए । उनी विश्वविख्यात सरल र कम लागतमा मोतीबिन्दुको चिकित्सा पद्धति 'रुइतेक्टोमी' को सुरुआतकता बन्न पुगे । हुने हार टैव नटार भने भैँ नाप्लेजुड जिल्लाको ओलाङचुङगोलामा जन्मेर पनि उनले नेत्र चिकित्सा क्षेत्रमा अतुलनीय योगदान पुऱ्याए ।
