दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : पूजा तिज पर्व मनाउन हिराको हार लगाएर आफ्नै सुरमा माइत हिँडिन् । आमाले गत साल जसरी भए…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :
पूजा तिज पर्व मनाउन हिराको हार लगाएर आफ्नै सुरमा माइत हिँडिन् । आमाले गत साल जसरी भए पनि आउन कर गर्नुभएको थियो । त्यस दिन रातो टीका लगाएर छमछम नाच्ने साथीको भिड देखेर उनी छक्क परिन् ।
(क) 'ढिपी' को पर्यायवाची शब्द …… हो ।
(ख) 'जित' को विपरीतार्थी शब्द … हो ।
(ग) अनेकार्थी शब्द …… हो ।
(घ) 'व्यक्ति वा मानिसको समूह' बुझाउने शब्द …… हो ।
