कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : (क) विद्यार्थीहरू दार्जिलिङ घुमेर घर फर्के । (वाक्य विश्लेषण) (ख) आकाशमा ताराहरू देखिए ।…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :
(क) विद्यार्थीहरू दार्जिलिङ घुमेर घर फर्के । (वाक्य विश्लेषण)
(ख) आकाशमा ताराहरू देखिए । (कर्तृवाच्य)
(ग) भाइ गृहकार्य गर्छ । (प्रेरणार्थक)
(घ) वतासेले भनिन्, "म त एकछिन पनि विदेशमा वस्न सक्दिनँ ।" (अप्रत्यक्ष कथन)
