कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (अ) सम्भावनार्थक भावका अलग अलग क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो पढाईको बारेमा वर्णन गर्नुहोस् । (आ) दिइएका…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(अ) सम्भावनार्थक भावका अलग अलग क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो पढाईको बारेमा वर्णन गर्नुहोस् ।
(आ) दिइएका वाक्यलाई प्रथम पुरुषमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
ऊ विद्यार्थी हो । ऊ नियमित विद्यालय जान्छ । ऊ मिहिनेत गरेर पढ्छ । ऊ सफल हुन्छ ।
