दिइएको अनुच्छेदलाई अभ्यस्त भूत कालमा परिवर्तन गर्नुहोस् : आयुष मिहिनेत गर्छन् । उनी सधैँ काममा जान्छन् । परिवारको राम्रो ख्याल गर्छन् । उनी सधैँ…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
दिइएको अनुच्छेदलाई अभ्यस्त भूत कालमा परिवर्तन गर्नुहोस् :
आयुष मिहिनेत गर्छन् । उनी सधैँ काममा जान्छन् । परिवारको राम्रो ख्याल गर्छन् । उनी सधैँ आफ्नो परिवारसँग रमाउँछन् ।
