दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : गङ्गाधरको देहावसान भएको कुरा एक कान…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :
गङ्गाधरको देहावसान भएको कुरा एक कान दुई कान मैदान हुँदै गाउँभरि फैलियो । उनी न्यायका लागि समर्पित भएका हुनाले उनका कुरा भट्टुट सुन्नेबित्तिक्कै गाउँलेहरू धुरुधुरु रुन थाले । हुने हार दैव नटार भने भैँ उनको मृत्युलाई कसैले रोकन सकेनन् ।
