दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : सीताकी एउटी सानी बहिनी छे । ऊ बहिनीलाई खुव माया गर्छे । आज विदाको दिन भएकाले सीता…
2081 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :
सीताकी एउटी सानी बहिनी छे । ऊ बहिनीलाई खुव माया गर्छे । आज विदाको दिन भएकाले सीता बहिनीसित नदी किनारमा खेल्दै छे । नदी किनारको बगैँचामा आँपका दाना विस्कुन सुकाए भैँ भुइँमा छरिएका थिए ।
(क) 'खोला' को पर्यायवाची शब्द ......... हो ।
(ख) 'घृणा' को विपरीतार्थी शब्द ..... हो ।
(ग) 'दीन' को श्रुतिसमभिन्नार्थी शब्द ....... हो ।
(घ) 'घाममा सुकाइने अन्न' पदावलीको सिङ्गो शब्दलाई ......... भनिन्छ ।
