कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : (क) उज्यालो भएकाले चराहरू चिरबिराए । (वाक्य विश्लेषण) (ख) श्वेताले फूलहरू टिपिन् ।…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :
(क) उज्यालो भएकाले चराहरू चिरबिराए । (वाक्य विश्लेषण)
(ख) श्वेताले फूलहरू टिपिन् । (कर्मवाच्य)
(ग) मैले नेपालीमा टाइप गर्न सिकेँ । (प्रेरणार्थक)
(घ) देवकोटाले मानिस ठुलो दिलले हुन्छ जातले हुँदै भने । (प्रत्यक्ष कथन)
