कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) सामान्यार्थ भावका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा मानव स्वास्थ्यमा खेलकुदको महत्त्वबारे वर्णन…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) सामान्यार्थ भावका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा मानव स्वास्थ्यमा खेलकुदको महत्त्वबारे वर्णन गर्नुहोस् ।
(ख) दिइएको द्वितीय पुरुषका वाक्यलाई तृतीय पुरुषमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
तिमी बिहान सवेरै उठ्छौ । तिमी नियमित विद्यालय जान्छौ । तिमी किताबी ज्ञानका साथै प्राकृतिक विषयमा पनि चासो देखाउँछौ । तिमी सवैको भलो चाहन्छौ ।
