दिइएको अनुच्छेदलाई पूर्ण भविष्यत् कालमा परिवर्तन गर्नुहोस् : हामी पोखरा जान्छौँ । त्यहाँको सफा होटलमा खाना खान्छौँ । त्यहाँको सौन्दर्यमा रमाउछौँ ।…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
दिइएको अनुच्छेदलाई पूर्ण भविष्यत् कालमा परिवर्तन गर्नुहोस् :
हामी पोखरा जान्छौँ । त्यहाँको सफा होटलमा खाना खान्छौँ । त्यहाँको सौन्दर्यमा रमाउछौँ । तीन दिनपछि घर फर्किन्छौँ ।
