Logo

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : मलाई मेरो पुरानो साथीको भलक्क याद आयो…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :

मलाई मेरो पुरानो साथीको भलक्क याद आयो । त्यो साथीले जहिले पनि अर्थ न वर्थ गोविन्द गाई भने भैँ कुरा गरेर सवैलाई हैरान पार्थ्यो । त्यसैले बाँदरको पुच्छर लौरो न हतियार भनी मैले उसको साथ चटक्क छोडेँ ।

Solution

Please login to view the answer.