Logo

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : आधुनिक समयमा पनि विकट क्षेत्रका मानिस सल्लाको दियालो बालेर घर उज्यालो पार्छन् ।…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :

आधुनिक समयमा पनि विकट क्षेत्रका मानिस सल्लाको दियालो बालेर घर उज्यालो पार्छन् । सालको पातको टपरी बनाएर त्यसलाई थालीका रूपमा प्रयोग गरिरहेका छन् । तातोपनका खोजीका लागि सालका दाउरा बालेर आगो ताछन् ।

(क) 'काल' को पर्यायवाची शब्द .......... हो ।

(ख) 'अँध्यारो' विपरीतार्थी शब्द .......... हो ।

(ग) 'थाल' को लघुतावाची शब्द .......... हो ।

(घ) अनेकार्थी शब्द ........... हो ।

Solution

Please login to view the answer.