समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : समूह 'क' द्वेष टालो क्यानभास विलक्षण समूह 'ख' चित्रपट डाहा, शत्रुता आचरण…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् :
समूह 'क'
द्वेष
टालो
क्यानभास
विलक्षण
समूह 'ख'
चित्रपट
डाहा, शत्रुता
आचरण
कपडाको सानो टुक्रा
चिन्तन
असाधारण
