दिइएका प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् : जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर उठेका कर्मले…
2081 · Solved Question with Answer
दिइएका प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर
उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर ।
प्रश्नहरू
(अ) धर्तीलाई केले मनोहर बनाएको छ ?
(आ) माथिको कवितांशको मूल भाव के हो ?
(ख) दिइएको एकाङ्कीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
मित त दुईचार दिनमा घर पुगिहाल्छन् । शमीको शीतल बतास, छहराको पानी, रोपाईँको रमाइलोले मलाई बिर्सिहाल्लान् । म मात्र उनलाई सम्भिफरहने भएँ, फाँटमा अल्मलिएको गोरु जस्तै पसिना चुहाई चुहाई बाटो नपाएर घुमिरहने भएँ, रुमल्लिरहने भएँ ।
प्रश्नहरू
(अ) लालबहादुर किन दोधारमा परेको हो ?
(आ) माथिको अनुच्छेदको मुख्य सन्देश के हो ?
