दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : पराप्पूर्व कालदेखि यस पवित्र भूमिमा रहेको ज्ञानलाई आधुनिक विज्ञानसँग हातेमालो गर्दै मेरो देशको…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् :
पराप्पूर्व कालदेखि यस पवित्र भूमिमा रहेको ज्ञानलाई आधुनिक विज्ञानसँग हातेमालो गर्दै मेरो देशको शिक्षाले सुन्दर यात्रा गरेकै छ । नेपाली माटामा सृन फलाउन यसगी प्राचीन कालदेखि ज्ञानको खानी रहेको मेरो देशको शिक्षा आज आधुनिक वैज्ञानिक शिक्षा प्रदान गर्न आतुर छ । त्यसो त मेरो देशले आफूमा पराप्पूर्वकालदेखि रहेको ज्ञानलाई आधुनिक विज्ञानसँग एकसाथ सहयात्रा गरेकै छ । नेपाली माटामा मन फलाउने गरी व्यावसायिक र आधुनिक कृषि शिक्षा दिने मेरो देशको शिक्षा आगो लगानी र पहुच विस्तारमा जोड दिनुपर्छ । मूलुकका उत्पादनलाई विश्वबजारमा पस्किने गरी हाम्रा विद्यार्थी उत्पादनलाई संसारमा चिनाउन सक्षम हुने परिस्थिति पैदा गर्न जरुरी छ ।
