Logo

कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : (क) जाडो धेरै भएपछि हामी घाम ताप्न गयौं । (वाक्य विश्लेषण) (ख) भाइवहिनीद्वारा पाठ पढिन्छ ।…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :

(क) जाडो धेरै भएपछि हामी घाम ताप्न गयौं । (वाक्य विश्लेषण)

(ख) भाइवहिनीद्वारा पाठ पढिन्छ । (कर्तृवाच्य)

(ग) सानी सबेरै उठ्छे । (प्रेरणार्थक वाक्य)

(घ) आमाले सबैलाई खाना खान बोलाउनुभयो । (प्रत्यक्ष कथन)

Solution

Please login to view the answer.