दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् : गरिव मानिसलाई गरिबले नै हेप्ने गर्छन् तर यो कुरा ठिक होइन । समुन्नत राष्ट्र…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् :
गरिव मानिसलाई गरिबले नै हेप्ने गर्छन् तर यो कुरा ठिक होइन । समुन्नत राष्ट्र निर्माणका लागि हामीले सबैसँग मिलेर पो काम गर्नुपर्छ ।
