Logo

दिइएको अनुच्छेदबाट एउटा टुक्का र एउटा पारिभाषिक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : जनक्रान्तिदेखि यता श्रीधरले…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट एउटा टुक्का र एउटा पारिभाषिक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :

जनक्रान्तिदेखि यता श्रीधरले अड्डाखानामा पनि आफ्नो रोबरवाफ प्रशस्त जमाइराखेका थिए । भने जस्तो भएन भने बजारमा द्वाड फुकेर पर्चा बाँड्दै हिँड्थे । त्यसो हुनाले अदालतका डिट्ठाविचारी श्रीधरसँग अलि भर्सक्न्थे । बेला बेलामा उनीहरूका कनिसरी तात्थे । उसमाथि अदालतमा मामिलाको निरोपण हुँदा बकितमलाई भन्दा लिखितमलाई बर्ता महत्व दिने रीति छ ।

Solution

Please login to view the answer.