दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : जमदार वा ऐना हेर्दै मुस्काइरहेका थिए "बुढेसकालमा पनि कति नक्कल पार्न जानेको" भनी…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :
जमदार वा ऐना हेर्दै मुस्काइरहेका थिए "बुढेसकालमा पनि कति नक्कल पार्न जानेको" भनी छेउमै बसेकी श्रीमतीले भनिन् । त्यसो नभन, हामी पल्टनमा हुँदा यही टोप लगाएर हिँड्थ्यौं भन्दै बुढा हिँडे ।
(क) 'दर्पण' को पर्यायवाची शब्द ……… हो ।
(ख) 'सक्कल' को विपरीतार्थी शब्द …… हो ।
(ग) समूहवाची शब्द ………. हो ।
(घ) 'तोप' शब्दको श्रुतिसमभिन्नार्थी शब्द (……….. हो ।
